एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी

  • बुधबार २७ साउन २०८३ ०३:२६ AM
काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ लिमिटेड (एनएमसी कोअप) बीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ । एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच साझेदारी भएको हो । सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो । सेवा भने