इरानतर्फ जाँदै गरेको जहाजमाथि अमेरिकी आक्रमण, नाकाबन्दी उल्लंघनको आरोप

  • बुधबार २७ साउन २०८३ ०३:४५ AM
काठमाडौं । अमेरिकी सेनाले इरानी बन्दरगाहमाथि लगाइएको समुद्री नाकाबन्दी तोड्ने प्रयास गरेको आरोपमा ओमानको खाडीमा एक  मालवाहक जहाजमा आक्रमण गरेको छ । मंगलबार भएको यो आक्रमण इरानसँगको अमेरिकी–इजरायली युद्धमा जुलाईमा देखिएको १३ दिने तनावपछि तुलनात्मक रूपमा शान्त रहेको अवधिबीच भएको हो ।  मध्यपूर्व क्षेत्र हेर्ने अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी नौसेनाको हेलिकोप्टरले पानामाको झण्डा बोकेको