नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२.८९ प्रतिशतले बढेर २ अर्ब ४ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८१ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.३० प्रतिशतले The post १२.८९ प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको खुदनाफा, ईपीएस १८.०४ रुपैयाँ appeared first on Businesspana.