एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने

  • बुधबार २७ साउन २०८३ ०४:१२ AM
एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। क्यापिटलको साउन २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको । क्यापिटलले भदौ २६ गते साधारणसभा बोलाएको छ। क्यापिटलले आर्थिक वर्ष २०८१/८२ मा पनि ५० प्रतिशत नै नगद लाभांश दिएको थियो। The post एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत लाभांश दिने appeared first on Businesspana.