दमकमा ६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित युवक पक्राउ
बुधबार २७ साउन २०८३ ०२:२० AM
झापा : झापाको दमकमा प्रहरीले ६ ग्रामभन्दा बढी लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । इलाका