सात संसदीय समितिको बैठक आज, वित्तीय संघीयतादेखि कोप–३१ सम्म छलफल
बुधबार २७ साउन २०८३ ०२:२७ AM
सात वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न सात समितिले समसामयिक तथा सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् । बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला