प्राविधिक सीपले मात्र नेपाली युवाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन्

  • बुधबार २७ साउन २०८३ ०२:३४ AM
काठमाडौं : नेपाल युवा परिषद्का संस्थापक एवं अध्यक्ष सरोज बाँनियाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले नीतिगत प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन् ।  उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई