शिक्षाविद् विमलको निधनप्रति आज शोक मनाइने, जनकपुरमा पठनपाठन समेत बन्द

  • बुधबार २७ साउन २०८३ ०२:४८ AM
जनकपुर : वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले मंगलबार सूचना जारी