काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज तथा सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्तावेज