नेता आङदेम्बेको प्रश्न : जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?

  • बुधबार २७ साउन २०८३ ०३:०८ AM
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी