अर्थमन्त्री वाग्ले गृहजिल्ला आउनुहुँदै

  • बुधबार २७ साउन २०८३ ०८:०९ AM
अमरराज नहर्कीतनहुँ, साउन २७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्री नियुक्त भएपछि पहिलोपटक आज बुधबार गृहजिल्ला तनहुँ आउनुहुने भएको छ । दुईदिने भ्रमणका क्रममा उहाँले जिल्लाका...