१३ सरकारी कार्यालयमा प्रशासनको छड्के अनुगमन

  • बुधबार २७ साउन २०८३ ०८:१८ AM
अर्जुन काफ्लेस्याङ्जा, साउन २७ गते । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । प्रशासन कार्यालयले १३ वटा सरकारी कार्यालयमा गरे...