तेलको मूल्य घट्यो, ग्रामीण सडकको भाडा घटेन

  • बुधबार २७ साउन २०८३ ०८:४८ AM
प्रेमराज सिम्खडाकालीकोट, साउन २७ गते । कालीकोटका ग्रामीण सडकमा यातायात समिति तथा रातो नम्बर प्लेटका सवारीसाधनले मनपरी भाडा लिने गरेको गुनासो बढेको छ । सदरमुकाम मान्मबाट रास्कोट नगर...