काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित भएका छन् । बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशका दर्जनभन्दा बढी सडक खण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् । बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका दुई प्रमुख सडकमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोकको