नेपाल एसबीआई बैंकले कमायो २ अर्ब ४ करोड खुद नाफा

  • बुधबार २७ साउन २०८३ ०२:४८ AM
काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १२.८९ प्रतिशतले बढेको हो । बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा