आज अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरोपियन युरो, कुन देशको मुद्राको भाउ कति ?
बुधबार २७ साउन २०८३ ०२:२५ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४०