काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सक्ने नयाँ सम्भावनायुक्त क्षेत्रका रूपमा उभिन थालेको छ । यही सम्भावनालाई केन्द्रमा राख्दै आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लगानी, प्रविधि हस्तान्तरण र हरित यातायात प्रणालीको विकासबारे व्यापक बहस भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन… Continue reading मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास