काठमाडौँ। मुख्यसचिव नियुक्तिमा सरकारले चालेको कदम र अवकाश उमेर हदका विषयमा भइरहेको बहसलाई लिएर कर्मचारीतन्त्रमा असन्तुष्टि चुलिएको छ। सरकारका काम, क्रियाकलाप र कार्यशैलीलाई लिएर सिंहदरबारभित्रै उकुसमुकुस सिर्जना भएको छ। जसकारण मंगलबार मात्रै दुई जना सचिवहरूले राजीनामा दिएका छन्। कर्मचारीको सेवा अवधिलाई निवृत्तिभरण गणनामा कसरी समेट्ने भन्ने विषयमा अन्योल र अनावश्यक बहस भइरहेका बेला सचिवहरूले राजीनामा दिएका हुन्। सञ्चार मन्त्रालयका सचिव डा