आज यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम कायमै
बुधबार २७ साउन २०८३ ०१:१७ AM
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। अहिले हिमाली तथा पहाडी