‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
बुधबार २७ साउन २०८३ ०१:२७ AM
काठमाडौं : विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । युवाको भूमिका र सहभागिताको महत्व उजागर गर्दै हरेक वर्ष अगस्ट