काठमाडौं : काठमाडौंका नदीकिनारबाट विस्थापित सुकुम्वासीलाई सरकारले गृहजिल्ला पठाउने तयारी गरेको छ । भूमि समस्या समाधान समितिले ५८ विस्थापित परिवारलाई नागरिकता लिएको जिल्लामा पठाउने प्रक्रिया अघि बढाएको हो । उपत्यकाका नदीकिनारमा बसोबास गरी विस्थापित भएका परिवारसम्बन्धी