कोलम्बिया भूकम्प : मृतकको संख्या २४० नाघ्यो, उद्धार जारी

  • बुधबार २७ साउन २०८३ ०२:१५ AM
काठमाडौं : कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २४० नाघेको छ । भूकम्पपछि भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ। गत सोमबार पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको