गोरखा : उत्तरी गोरखाको धार्चे–२ दोभान र धार्चे १ हुल्चुक जोड्ने गरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। दोभान खोला जलविद्युत् आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे–१ हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङले जानकारी दिए।बुढीगण्डकी नदीमाथि करिब ४२ मिटर लामो बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए। गुरुङका अनुसार दोभान खोला हाइड्रोपावर आयोजनाले आफ्नो परियोजनाको काम सञ्चालन गर्नका लागि र स्थानीयवासीलाई समेत आवतजावतमा सजिलो होस् भन्ने उद्देश्यले उक्त पु