विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै
बुधबार २७ साउन २०८३ ०७:४४ AM
काठमाडौँ, साउन २७ गते । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ ।...