यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
बुधबार २७ साउन २०८३ ०७:४६ AM
इलाम, साउन २७ गते । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख...