कालीगण्डकीको कटानले जोखिममा पुल

  • बुधबार २७ साउन २०८३ ०७:५४ AM
बागलुङ, साउन २७ गते । कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ । बागलुङ र पर्वत...