म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

  • बुधबार २७ साउन २०८३ ०७:५७ AM
म्याग्दी, साउन २७ गते । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि वि...