महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप

  • बुधबार २७ साउन २०८३ ०८:०० AM
महेन्द्रनगर, साउन २७ गते । मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट ९राति० मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयार...