केही स्थानमा आज वर्षाको सम्भावना

  • बुधबार २७ साउन २०८३ ०१:५४ AM
काठमाण्डु- देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना भएपनि भारी वर्षाको पूर्वानुमान छैन। तर, मध्यमसम्मको वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित