काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेशका दुई प्रमुख राजमार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी