काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी १८० भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पपछि भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धार कार्य अझै जारी छ। गत सोमबार बिहान ७ः३४ बजे कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका धक्का पश्चिमी कोलम्बियाका धेरै टाढाका क्षेत्रमा समेत महसुस गरिएको थियो । मंगलबार पनि केही परकम्प गएका