झापाको कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

  • मङगलबार २६ साउन २०८३ ११:५३ PM
 झापा : झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाले गत असार ८ गतेदेखि स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेपछि जग्गापास, रोक्का, कित्ताकाट तथा धनीपुर्जा वितरणको काम हुँदै आएको हो । नगरपालिकाको