प्रहरीमा भर्ना गराइदिन्छु भन्दै १० लाख ठगी गर्ने पक्राउ

  • बुधबार २७ साउन २०८३ १२:२४ AM
काठमाडौं :  प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली छन् । उनले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध