काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनदेखि सुरु भएको विवाद अहिले पार्टी विभाजनकै जोखिमतर्फ उन्मुख भएको देखिएको छ । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरवलोकनका लागि