कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : १६९ जनाको मृत्यु, देशभर संकटकाल घोषणा

  • बुधबार २७ साउन २०८३ ०७:०१ AM
काठमाडौं : कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १६९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै सरकारले देशभर संकटकाल घोषणा गरेको छ। उद्धार टोलीहरू खटिरहेका र अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।कोलम्बियाको भूवैज्ञानिक सेवाका अनुसार भूकम्पको केन्द्रविन्दु चोको प्रान्तमा जमिनबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो। यसको धक्का पश्चिमी कोलम्बियाका सयौँ किलोमिट