नेपालगन्ज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना
बुधबार २७ साउन २०८३ ०६:४९ AM
नेपालगन्ज, साउन २७ गते । भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेलसेवा नेपाल–भारत सीमाको रुपैडियास्थित नेपालगन्ज रोड स्टेसनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार, पर्यटन तथा...