सात संसदीय समितिको बैठक बस्दै

  • बुधबार २७ साउन २०८३ ०६:५१ AM
काठमाडौँ, साउन २७ गते । बुधबार विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको...