जुट मिल पुनः सञ्चालन अध्ययन गर्न कार्यदल

  • बुधबार २७ साउन २०८३ ०६:५२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २७ गते । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान महा...