‘बिक्री सम्झौता स्वीकार गर्न उपयुक्त देखिन्न’

  • बुधबार २७ साउन २०८३ ०६:५६ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २७ गते । दूरसञ्चार सेवाप्रदायक एनसेल लिमिटेडको सेयर बिक्रीसम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने सरकारकै छानबिनले देखाएको छ । उक...