काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ४० पैसा र बिक्रीदर १५३ रुपियाँ निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७९ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ… Continue reading बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति?