यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
बुधबार २७ साउन २०८३ १२:०१ AM
इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ६३ लाख ९६ हजार १४४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१ लाख ९२ हजार ६२७ रुपैयाँ