सामाजिक सञ्जालमा जे पायो त्यही लेख्नेलाई सरकारको चेतावनी, के हुन्छ कारबाही?
बुधबार २७ साउन २०८३ १२:०६ AM
काठमाडौं : सरकारले सामाजिक सञ्जालसहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानी पुग्नेगरी अपमानजनक, झुटा वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ । यस्तो कार्य गरेमा कानुनबमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ । कानुन, न्याय