आठ स्थानीय तहमा अझै पुगेन सडक

  • बुधबार २७ साउन २०८३ ०५:३० AM
काठमाडौँ, साउन २७ गते । देशभरका ७५३ स्थानीय तहमध्ये आठ वटा स्थानीय तहको केन्द्रसम्म अझै पनि कच्ची सडकसमेत पुग्न सकेको छैन । पहाडी भौगोलिक विकटता, कडा चट्टान, सरकारको सीमित साधन र स...