फेरिँदै बालश्रम निषेधसम्बन्धी कानुन

  • बुधबार २७ साउन २०८३ ०५:५० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २७ गते । झन्डै तीन दशक पुरानो बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ लाई सरकारले पुनर्लेखन गर्ने गरी विधायिकी प्रक्रिया अगाडि बढाएको छ । २०७४ सा...