टेक्सासको पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टरका लागि अमेजनले आफ्नै विद्युत् उत्पादन केन्द्रमा लगानी गरिरहेको छ। द न्युयोर्क टाइम्सका अनुसार यो विद्युत् केन्द्र अमेरिकामा जलवायु प्रदूषणको सबैभन्दा ठूलो स्रोत बन्न सक्नेछ। The post अमेजनको प्रस्तावित डाटा सेन्टर अमेरिकामा सबैभन्दा ठूलो जलवायु प्रदूषक बन्न सक्ने appeared first on Technology Khabar.