विराटनगरमा ३.७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०४:२० PM
विराटनगर:  विराटनगरमा प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३५ वर्षीय शंकर तामाङ छन्। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई