झापाका ठूला बचत तथा ऋण सहकारीका समस्या र सम्भावनाबारे छलफल
मङगलबार २६ साउन २०८३ ०४:२८ PM
झापा : झापाका बचत तथा ऋण सहकारी संस्थाको वर्तमान अवस्था, चुनौती र आगामी सम्भावनाबारे सरोकारवालाबीच छलफल भएको छ। बचत तथा ऋण सहकारी संघ झापाको १६औँ स्थापना दिवसका अवसरमा बिर्तामोडमा आयोजित अन्तरक्रियामा सहकारी क्षेत्रलाई थप व्यवस्थित,