काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले प्रतिष्ठानको कार्यालय, नक्सालमा सपथ ग्रहण गराएकी हुन् । कुलपति ताम्राकारले यही साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष शपथ ग्रहण गराइन् । कुलपति ताम्राकारले उपकुलपति चन्द्रश्याम डङ्गोल, सदस्य सचिव कैलाशकुमार श्रेष्ठ, परिषद्