गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक

  • मङगलबार २६ साउन २०८३ ०४:३७ PM
काठमाडौँ । गायिका पुजन काफ्लेको तिज गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ । पुजन काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गीतमा शब्द र स्वर पुजन काफ्लेको रहेको छ भने सङ्गीत जीआर बानियाँको रहेको छ । तिज पर्व नजिकिँदै गर्दा माइती, आमा–बाबु र दाजुभाइप्रतिको चेलीको भावनालाई समेटिएको नयाँ तिज गीतले तिजलाई नारीको पर्वका रूपमा चित्रण गर्दै