काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ७६ लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगद बरामद गरेको हो । कुलेश्वरमा बरामद गरिएको रकम गणना गर्ने काम भइरहेको